Header Ads

त्रिभुवन विश्वविद्यालय सञ्चालनको जिम्मा अब विद्यार्थीलाई !


दुई महिनादेखि शुल्क विवाद सल्टाउन नसकेपछि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले विश्वविद्यालय सञ्चालनको जिम्मा विद्यार्थीलाई दिएका छन्।

विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतका पुल्चोक, थापाथली र पूर्वाञ्चल क्याम्पसका ६ वटा विभागका विभागीय प्रमुखहरुले हस्ताक्षर गरि विश्वविद्यालय संचालनको जिम्मेवारी स्ववीयुलाई दिएका हुन्।  

यसले गर्दा असोज २२ गते सञ्चालन हुने स्नातक तहको प्रवेस परीक्षा अनिश्चित बनेको संस्थानका शिक्षकहरुले बताएका छन्। 

No comments

Powered by Blogger.