Header Ads

नवनियुक्त प्रधानमन्त्री दाहालले आज सपथ ग्रहण गरेका छन् ।

 नवनियुक्त प्रधानमन्त्री दाहालले आज सपथ ग्रहण गरेका छन् ।

काठमाडौं, पुस ९ : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।


नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुको सपथ ग्रहण समारोह सोमबार सम्पन्न भएको छ ।

साथै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष नवनियुक्त प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाका १६९ सदस्यको समर्थन प्राप्त गरेका छन् ।

No comments

Powered by Blogger.